इशा कार्कीको गीत ‘अलि अलि काली अलि अलि गोरी’ (हेर्नुस् भिडियो)

काठमाडौं – गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत “अलि अलि काली अलि अलि गोरी” सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।

सिफारिस

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट हटाउँदै दीपेन्द्र सिंह ऐरी को कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नयाँ टोली घोषणा गरेको छ। क्यानले...

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई ले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि...

भर्खरै

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट...

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

‘चर्या प्रवाह’ मा गुरु यज्ञमान पति बज्राचार्य सम्मानित

काठमाडौं - काठमाडौं महानगरपालिका, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा...

काभा महिला भलिबल: किर्गिस्तानमाथि नेपालको सानदार जित, सेमिफाइनल आशा कायमै (तस्वीरहरू)

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली...

आफ्नै जिल्लामा लखेटिए रास्वपाका यी चार सांसद

बारा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका...

धेरै पढिएको