काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ । आज तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।