काठमाडौं – प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकै चोटी सरुवा गरेको छ । साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४३७ प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।

बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको भनिएको छ।
हेर्नुहोस  को कहाँ पुगे ?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here