काठमाडौं – सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार १० बजेर ५० मिनेट जाँदा एक ट्विट गर्दै आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको पुष्टि गर्न चुनौति दिएका छन् ।

उनले ट्विटमा भनेका छन्,“निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरु, अनलाइनहरु तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरुप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here