सिरहामा ५० काटुन मदिरा सहित स्कार्पियो पक्राउ 

महेश सिंह 
सिरहा –  सिरहा प्रहरीले नेपाल बाट भारत तर्फ अबैध रूपमा ल्याउदै गरेको  ५० काटुन ,गौरव सोफी मदिरा सहित स्कार्पियो लाई प्रहरीले पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटि गाउँपालिका १ बाट HR661487 नम्बरको  स्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० काटुन अबैध गौरव सोफी मदिरा प्रहरीले पक्राउ गरेको हो । स्कारपियो सहित २५ लाख  मुल्य बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका  छन ।
प्रहरीलाई देख्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको प्रहरीको भनाई छ । पक्राउ गरेको गाडी र मदिरा  सिरहा भन्सार कार्यालय खैरटोकामा  राखिएको  जिल्ला प्रहरी कार्यालय  सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहराले बताए।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको