पक्राउ परेका रवि , युवराज र अस्मितालाई सँगै राखेर चितवन लगियो

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रबि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट पक्राउ परेका रबि र युवराजसहित अस्मितालाई पनि सँगै राखेर चितवन प्रहरीको जिम्मा लगाइएको हो ।

यो पनि पढ्नुस

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेंललाई पक्राउ गरेको हो ।

आत्महत्या अघि पत्रकार पुडासैनीले सुस्मिता कार्की, रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ ।

उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

सिफारिस

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा...

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली...

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी...

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारबाहीको चेतावनी

काठमाडौं - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)...

धेरै पढिएको