काठमाडौं– गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले राजकीय मामला तथा सुशासन विभागको नेतृत्व पाएका छन् ।

बिहीवार बसेको सचिवालय बैठकले बादललाई उक्त विभागको जिम्मेवारी तोकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here