कोरोना संक्रमितको उपचारमा सरकारले हातखुट्टा छोडेको छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सरकारले हातखुट्टा नछोडेको बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै त्रिपाठीले संक्रमितको उपचारका लागि काठमाडौंमा आइतबारदेखि एक हजार बेड थपिन लागेको बताए।

मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै बेड उपलब्ध गराउन नसक्ने बताएपछि चौतर्फी आलोचना भएको थियो। उनले करोनाको दोस्रो लहर जटिल भए पनि आतंकित हुने अवस्था नभएको बताए। उनले सबै जिम्मा सरकारले लिएको र आफ्नो प्रतिवद्धता पुरा गर्ने बताए।

कोरोनाका कारण विश्व प्रताडित रहेको र दक्षिणको छिमेकी भारत पनि प्रताडित भएकाले अक्सिजन लागयतका सामग्री आपूर्तीमा असहज भए पनि समस्या समाधान गर्न खोजिएको उनले बताए। सरकार सबै नागरिकको साथमा रहेको उनले बताए। सरकार जिम्मेवारीका साथ कर्तव्य पालनामा रहेको उनले प्रष्ट पारे। भ्याक्सिन, अक्सिजनका विषयमा पनि सरकार जिम्मेवार रहेको उनले बताए।

 

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको