काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।  दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको हो ।

बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दै छ ।  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here