मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा ले जानकारी  दिए ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेको अवस्थामा त्यस विषषमा मन्त्रिहरुसँग छलफल गर्ने बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here