रामेछापको खैरेनीमा सशस्त्रको चेकपोष्ट

रामेछाप -रामेछापको खाँडादेवी गाउँपालिका १ खैरेनीघाटमा सशस्त्र प्रहरी बलको अस्थायी पोष्ट स्थापना गरीएको छ । जिल्लामा निषेधाज्ञाको अवधिमा समेत खैरेनीघाटको पुल भएर जिल्लामा ओहोर दोहोर भइरहेको सूचनाको आधारमा उक्त स्थानमा सशस्त्रको अस्थायी पोष्ट राखिएको हो ।

सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक केशवराज प्याकुरेलका अनुसार सशस्त्र प्रहरीको पोष्टमा खटिएका सुरक्षाकर्मीले उक्त नाका भएर लुकिछिपी जिल्ला प्रवेश गर्नेलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि आवत जावतमा अनुमति पाएकाहरुलाई सुरक्षा मापदण्ड वमोजिम हिडडुल गर्न सल्लाह दिनुका साथै हेल्थडेक्सबाट चेकजाँच समेत हुने गरेको छ । सुनापति गाउँपालिकाले उक्त पोष्टमा हेल्थ डेक्सको सेवा प्रदान गर्ने गरेको छ ।

रामेछापको पश्चिमी प्रमुख नाका खैरेनीघाटबाट काठमाण्डौंको ओहोर दोहोर धेरै मात्रामा हुने गरेको छ । दोरम्बा, सुनापति र खाँडादेविको केहि भागका बासिन्दा उक्त नाका भएर काठमाण्डौं ओहोर दोहोर गर्छन् । गत बर्ष पनि उक्त नाकामा सशस्त्र प्रहरी बलले अस्थायी पोष्ट राखेको थियो ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको