काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आइतवार जारी गरेको अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन सकिनेसम्मको व्यवस्था गरिएको छ ।
यस्तो छ नागरिकता सम्बन्धी अध्यादेश