लघु कथा : पाँच रुपियाँ !

लाल चन्द्रले हिडदा हिडदै एक्कसि सम्झन्छ बिहान घरमा तरकारी लिएर आउनु भनेर श्रीमतीले भनेको कुरो। घर जाने वाटोमै सागसब्जि बेचि रहेको थियो।साग मुठाको २० रुपिया भन्दै थिईन एउटी अधबैसे आईमाई पछ्यौरीले घामलाई छेक्दै लाल चन्द्रसंग।

१५ रुपियाँमा दिनु न भनी मोलमोलाई गर्न लाग्दासंग हिडेकि आफ्नी छोरीले बाउलाई यसो कुहिनाले हल्का धक्का दिन्छिन् तर केही भन्दिनन् त्यतिवेला,लालचन्द्रले छोरीको आसय बुझ्दैनन् र आफ्नो भाउ अनुसार १५ /१५ रुपियामा दुई मुठ्ठा साग किनेर बाटो लाग्छन्, घरमा पुग्ने बित्तिकै बस्नै पाएको हुन्न छोरीले बाउलाई सम्झाउँछिन्, तपाईले तरकारी पसलेसंग किन मोलमोलाई गरिरहनु भएको ५ रुपियाको लागि,भन्छिन बुबा तपाईं होटलमा बियर खादा २५० रुपियाको बोटल ४५्० रुपैया तिरेर खानु हुन्छ बिचरा घामपानी नभनेर तरकारि बेच्न बसेकिहरुसंग किन ५ रुपियाको लागि मोलमोलाई गर्नु हुन्छ ?

छोरीको कुरा सुनेर झस्किए अनि टोलाएर एकछिन छोरिको मुख हेरि रहे लालचन्द्र। छोरिको दयालु मन देखेर लालचन्द्रको आखाँमा टिलपिल आसुँ देखापर्छ र आफ्नो गल्ती महशुस गर्छ उस्ले,त्यो दिन देखि लालचन्द्रले कहिले पनि तरकारि किन्न जादा मोलमोलाई गर्नै सकेन्,सानो भनेर हेप्नु हुदैन् रहेछ नदेखेको बाटो ठूलाबडालाई उनिहरुलेपनि देखाउन सक्छ,मनमनै लाल चन्द्रले छोरीलाई आफ्नो आखाँ खोलि दिएकोमा निकै स्यावासी दिन्छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको