उपप्रधानमन्त्री महतोलाई नेपाली हुँ भन्ने प्रमाणसहित आवश्यक कागजात सार्वजनिक गर्न ७ दिने अल्टिमेटम

काठमाडौँ – उपप्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोलाई आफु नेपाली हुँ भन्ने प्रमाणसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न नयाँ पार्टी नेपालले ७ दिने अल्टिमेटम दिएको छ ।  आज आइतबार सहरी विकास मन्त्रीमा पुगी सो अल्टिमेटम दिएको हो।

पार्टीले महतोमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग माग्दै आफ्नो सक्कल नागरिकता ,आफ्नो पिताको नागरिकता , नेपाली हो भनी पुष्टि गर्ने कम्तीमा १० पुस्ताको पुस्तेवारी ,राजेन्द्र सुडी महतो नेपाली हो भनी प्रमाणित गर्ने विशेष गाँउ ,वडाको कम्तीमा १०० जनाले प्रमाणित गरेको सर्जमिन मुचुल्का सहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न  ७ दिने अल्टिमेटम दिएको छ ।

 यदि सो उल्लेखित कागजात जुटाउन नसक्ने भए सोही समयभित्र आफू भारतीय नागरिक भएको व्यहोरा सहित नेपाल सरकार समक्ष आत्मसर्मण गरी आवश्यक अनुसन्धानमा सहयोग गर्न पनि नयाँ पार्टी ,नेपालले माग गरेको छ ।

महतोमाथि भारतीय नागरिक भएर पनि झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको दाव सहित नयाँ पार्टी ,नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमा समेत उजुरी दर्ता गरिसकेको छ।

 पार्टीले खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको घर सितामडी जिल्ला कोहवरवा ,भारत स्थायी ठेगाना रहेको बताउँदै आएको छ।

यस्तो छ नयाँ पार्टी नेपालले बुझाएको पत्र 

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको