रामेछापमा काेराेना संक्रमित परिवारलाई खाद्यान्न वितरण

रामेछाप – रामेछाप नगरपालिका ८ लामागाउँमा काेराेना संक्रमित परिवारलाई प्रयास नेपालले खाद्यान्न वितरण गरेकाे छ ।

विश्वभर महामारीकाे रुपमा फैलिएको काेभिड १९ ले रामेछाप नगरपालिका ८ काे लामागाउँ पनि नराम्रोसँग असर पारेकाे अवस्थामा उक्त गाउँकाे ५२ जनामा काेराेना पाेजेटिभको परिवारलाई रामेछाप प्रदेश (क) सांसदका उमेदवार रत्न कार्की र साेहि वडाका वडा अध्यक्ष केदार कार्कीकाे पहलमा प्रयास नेपालकाे सहयाेग ४० घरपरिवारलाइ चामल १ बाेरा, गेडागुडी ५ केजि , खानेतेल १ लिटर , अण्डा १ क्रेटका दरले खाद्यान्न सहयाेग गरेकाे हो ।

काेराेना संक्रमित भएकाकाे स्वास्थ्य लाभकाे कामना गर्दै रामेछाप नगरपालिकाकाे उपप्रमुख सिर्जना खड्काले नागरिकको सबेै किसिमकाे समस्यामा समाधान तथा आवश्यकता पूर्ति गर्ने काम सरकारकाे भएता पनि सबै पक्ष समेट्न सरकारले नसकिरहेकाे बेला प्रयास नेपालले नागरिकका लागि खाद्यान्न उपलब्ध गराएर महत्त्वपूर्ण सहयोग गरेकाे भन्दै सहयाेगी संस्था र पहल कर्ता प्रति आभार व्यक्त गरिन् । उनले काेराेनालाई परास्त गर्न सबै सचेत भएर सुरक्षा सतर्कता अपनाउन र आत्मबल बलियाे बनाउन पनि जोड दिइन् ।

 सहयोग वितरण कार्यक्रममा  प्रयास नेपालकी अध्यक्ष मनि ज्याेशी, नेपाली कांग्रेस रामेछाप प्रदेश( क) सांसदका उमेदवार रत्न कार्की, वडा अध्यक्ष केदार कार्की ,रामेछाप नगरपालिकाका सभापति कमल विक्रम कार्की लगायतकाे उपस्थिति रहेको थियाे ।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको