सहसचिवहरुको व्यापक सरुवा, को कहाँ पुगे ?

काठमाडौँ— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यस अन्तर्गतका निकायका सहसचिवहरुको व्यापक सरुवा भएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालको शिक्षक सेवा आयोगमा सरुवा भएकोमा कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको छ। शिक्षा मन्त्रालयका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका दिपक शर्मा शिक्षा मन्त्रालयमा पुगेका छन्।

त्यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सिएलपिआइयुका इमनारायण श्रेष्ठको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा हुँदा शिक्षा तथा मानव स्रोत विकास केन्दका चुडामणि पौडेललाई सिएलपिआइयुमा पुर्याइएको छ।

इभेन्ट परियोजनाका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र र चिकित्सा शिक्षा आयोगका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजनामा सरुवा गरिएको छ।  खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा ल्याइएको छ ।

एक वर्षभित्र अवकास पाउनेने बाबुराम पौडेल र डा लेखनाथ पौडेललाई तथा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकाहरुलाई नचलाइएको जनाइएको छ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको