कांग्रेसलाई व्यंग्य गर्दै गोकुल बास्कोटाले यस्तो भनेपछि…

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसलाई व्यंग्य गरेका छन्।

कांग्रेसले महाधिवेशन गर्ने तयारी गरिरहेका बेला पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दा नपुगेको भन्दै राष्ट्रपतिले खारेज गरेपछि सर्वाेच्च अदालतमा मुद्दा हालेका छन्। जसको फैसला यही असार २८ गते हुँदै छ। यही प्रसंग जोडेर बाँस्कोटाले कांग्रेसलाई व्यंग्य गरेका हुन सक्छन्।

‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्। त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे, ‘सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त? रामचन्द्रज्यूलाई जहिल्यै सकस!!!’ बाँस्कोटाले सामाजिक सञ्जालमार्फतमा लेखेका छन्।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको