माधव नेपाल भेट्न बिहानै कोटेश्वर पुगे नारायणकाजी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका छन्।

आज विहान श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए।

जनै खटिरो आएको भन्दै केही दिनदेखि घरमै आराम गरिरहेका नेता नेपाल भने मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहणमा सहभागी भए।

एमालेमा एकताको प्रयास जारी नै रहेका बेला नेता नेपाल देउवाको शपथमा सहभागी भएको भन्दै उनको दलबाट चर्को आलोचना भइरहेको छ। देउवाको शपथमा भने निवर्तमान प्रधानमन्त्री ओली भने सहभागी भएनन्।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको