काठमाडौं– सरकारले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। असोज ३० को मन्त्री परिषदको बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो। यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।
यस्ता छन् आज सार्वजनिक मन्त्री परिषद बैठकका ११ निर्णय

सिफारिस
ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...
ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)
सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...
फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम
काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौंको कोटेश्वरस्थित होटल...
भर्खरै
ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)
सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...
फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम
काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...
‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा
काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...
उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन
काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...
६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?
नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...
पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित
पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...