काठमाडौं– सरकारले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।  असोज ३० को मन्त्री परिषदको बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो। यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here