राप्रपा अध्यक्ष किन गए दिल्ली ?

काठमाडौँ – हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा बुधबार भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो हवाइमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।

पारिवारिक भेटघाटका उनी दिल्ली गएको भनिएपनि उनले सो क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने राप्रपा स्रोतको भनाइ छ ।

राणाको ससुराली भारत हो भने उनका आफन्तहरु सत्तारुढ भारतीय जनता पार्टीमा रहेका छन् भने एक जना मन्त्री समेत रहेका छन् । उनी एक साता भारतमा रहेर स्वदेश फर्किने राप्रपाका एक नेताको भनाइ छ ।

राप्रपामा राणा प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका थिए भने अर्का अध्यक्ष कमल थापाले चाहिँ विघटनको समर्थन गर्दै आएका थिए । विघटन बदर भएपनि थापाले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको