काठमाडौँ-  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट काठमाडौं आउँदै गरेको बस बिहीबार साँझ साँखुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

मृतकको सनाखत हुन सकेको छैन। घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

आमा हेल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस शंखरापुर नगरपालिकास्थित साँखु फेदीको जङ्गलमा दुर्घटना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here