छठ पर्वको समापन लगत्तै सिरहाको पोखरी र नदिहरु दुर्गन्धित बन्दै

 महेश सिंह 

सिरहा  – मधेसको महान पर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न भएको छ । ब्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको हो । पर्व सकिने लगतै मधेसको नदि पोखरीहरु दुर्गन्धित बन्दै गएको छ । पर्व हुनु भन्दा १ महिना अगाडी देखी नै ओहोरात खटेर सरसफाई र दुलहीन जस्तो सिंगारिएको देखिन्थ्यो ,पर्व सकिने बितिकै गाउँ – गाउँ को नदि र पोखरी र जलाशयहरुमा पुजामा सिंगारिएको बेलामा प्रयोग भएको सर सम्माहरु उचित ठाँउमा न राखी जथाभावी फोहोर थोपारने गरेको देखिन्छ । सिरहाको लक्ष्मिपुर पतारी गाउँ पालिका ३ धन्छवार स्थित रहेको काजी पोखरीमा जहाँ हजारौंको बस्तीरहेको छ । त्यहाँको स्थानीयहरुले नाउँने देखी लिए गाई बस्तुको पानी समेत खुवाउने गरेको स्थानीय राम दयाल रामले बताए ।

अहिले सार्वजनिक रूपमा पोखरीको प्रयोग स्थानीय बासिन्दाहरुले गरिन्छ तर पोखरीको संक्षरण कसैले गर्दैन पोखरीको कारण हाम्रो समुदायको मानिसहरु बेलाबेलामा बिरामीको सिकार बन्नु परेको बताउछन । जन प्रतिनिधि बिदयान्दन साहले पनि वास्ता नगरेको स्थानीयहरुको गुनासो छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अस्ताउदो सुर्यलाई अर्घ दिने चलन छ । तराई मधेसका नदि, तलाव तथा पाेखरीमा झकिझकाउ घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तान प्राप्तिका साथै सुख र शान्तिका लागि छठ पर्व मनाउने चलन छ । यो सद्भावको पर्व पनि हो ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको