काठमाडौं – लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि सूचना प्रकाशित गरेको छ ।

लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा सूचना प्रकाशित गरेको हो ।

बुधबार (आज) प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि सूचना प्रकाशित गरेको हो ।

सवैभन्दा धेरै ईन्जिनियरको माग गरिएको छ ।

हेर्नुस् सूचना 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here