देउवा सरकार आएपछि सुरक्षाकर्मीको ब्यापक दुरुपयोग, सहसचिवलेसम्म राख्न थाले प्रहरी कामदार

काठमाडौं – गृह मन्त्रालयको केही महिनाअघि पूर्व राजादेखि पूर्व डिआईजीसम्मको घरबाट प्रहरी फिर्ता गर्याे । बिशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि नयाँ कार्यविधि ल्याएर ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गरिएको थियो ।

सुरक्षा विश्लेषण नै नगरी कटौती गरिएको भन्दै कतिपयले आक्रोश समेत पोखे । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा त पूर्व लडाकु खटिए । पूर्व राजा ज्ञानेन्द्रले सुरक्षा अपुग भएको भन्दै पत्राचार गरे ।

गृहको निर्णयले पूर्व प्रहरी अधिकारी समेत रुष्ट भएका छन् । अवकाशप्राप्त आइजिपीबाहेक कसैले सुरक्षाकर्मी राख्न नपाइने नयाँ कार्यविधिमा उल्लेख छ ।

बिशिष्ट श्रेणीबाट अवकाश पाएको व्यक्तिले समेत सुरक्षाकर्मी नपाउने नियमको प्रहरीभित्र पनि आलोचना भएको छ । नयाँ कार्यविधिअनुसार तीन सय भन्दा धेरै सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, अनौठो के छ भने गृह मन्त्रालयले नै समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको छ ।

त्यतीमात्र होइन चिया पकाउने कर्मचारी समेत प्रहरीकै परिचरलाई राखिएको छ । केही सहसचिवले आफ्नो घरमा समेत प्रहरीलाई कामदार बनाएर राखेका छन् । गृहमन्त्रीको सचिवालयमा त्यस्तै अवस्था छ । अहिले नयाँ सरकार बनेपछि सुरक्षाकर्मीको दुरुपयोग झन् बढेको छ ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको