काठमाडौं – गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञि्ञजकरण्का विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ।  सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो। त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ।  यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here