भीम रावल, घनश्याम र सुरेन्द्र पाण्डेले गरे छुट्टै भेला, बनाए यस्तो रणनीति

काठमाडौं – ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । बैठक अहिले जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य समाप्त भएको टिप्पणी गरेको भोलिपल्ट बैठक बसेको हो । बैठकमा तत्कालीन माधव नेपाल समूहका नेताहरु पनि सहभागी छन् ।

ओलीको अभिव्यक्तिको सार्वजनिक रुपमै खण्डन गरेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल भने ढिलो गरी बैठकमा छिरेका छन् ।।

त्यसअघि रावल,भुसाल र सुरेन्द्र पाण्डेले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेको बताइएको छ । १० बुँदेलाई लिएर ओलीले दिएको अभियक्तिबारे बैठकमा कुरा उठाउने रावलहरुको तयारी रहेको जनाइएको छ ।

आजको बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिकास्तरीय अधिवेशनको तयारी, राष्ट्रिय महाधिवेशन र अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ । अहिले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरिरहेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको