सिन्धुलीगढी घुमेर हेर्दा… (फोटो फिचर)

‘सिन्धुली गढी’ भन्ने वित्तिकै उही कृष्ण विक्रम थापाले गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार’ भन्ने गीतको पंक्तिले जो कोहीको मानसपटलमा एक फन्को मार्छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. २ र ३ मा अवस्थित महाभारत श्रृंखलाको करिब १४५० मिटर उचाईमा रहेको छ ‘सिन्धुली गढी’ । ठूलो गढी, सानो गढी, टुँडीखेल, शिद्धबाबा मन्दिर, गढी दरवार, अदालत/ जेलघर तथा बडा हाकिम बस्ने घर रहेको सम्पूर्ण स्थानलाई समष्टिगत रुपमा सिन्धुलीगढीको रुपमा चिनिन्छ । मल्लकाल, शाह वंशिय शासनकालमा सिन्धुलीगढी लडाईंको लागि मात्र प्रयोग नभई प्रशासनिक कार्यको लागि समेत महत्वपूर्ण स्थान रहेको देखिन्छ।

गौरवमय ईतिहास बोकेको सिन्धुलीगढी पुगेपछि पुर्खाको बहादुरी पुर्खाले डिलेईङ्ग एक्सन ब्याटलद्वारा धेरै गुना ठूलो अत्याधुनिक हातहतियारद्वारा सुसज्जित आक्रमणकारीलाई परास्त गरि सानो ठूलो गढीलाई सुरक्षित राखेको गौरव गाथा देख्न सकिनेछ ।

सिन्धुलीगढीको मूल उद्देश्य पुर्खा र ईतिहासप्रतिको सम्मान हो । मातृभूमि रक्षा, कल्याण र सम्मान प्रतिको कर्तव्यभाव पनि हो ।

पूर्वमा ठूलो गढी । ५ सय मिटर पश्चिम सानो गढी । दुबै गढीमा बेजोड स्वतन्त्रसँग नेपालका झण्डा फहराईरहेको । बीचमा सिद्धबाबा मन्दिर, अदालत जेलघर, युद्ध संग्रहालय । सानो गढीबाट ७ सय मिटर पश्चिममा सिन्धुलीगढी दरबार । स्याहार संभार मर्मत पाएर बेहुली झैं सिगारिएकी सिन्धुलीगढी ।  निकै परसम्म हरियो बनजंगल र सुन्दर शान्त प्रकृति । अथवा, प्रकृतिको माझमा झन् सुन्दर सिन्धुलीगढी ।

 

‘सिन्धुलीगढी घुमेर हेर्दाका गायक स्वर्गीय कृष्ण विक्रम थापाको शालिक

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको