काठमाडौं - मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् । कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको तथा अर्काे जिल्लामा खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ । उनीहरुले एक दिनको तलब...
म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार...
नेपाली सेनाले पछिल्लो परिवेशको बारेमा गम्भीर समीक्षा गरेको छ। बिहीबार र शुक्रबार जंगी अड्डामा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। छलफलमा चार वटै कमाण्डका कमाण्ड सेनापतिहरू, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूबाट जर्नेलहरू सहभागी थिए। हरेक कमाण्डरले आफ्नो क्षेत्रको...
नेपाली सेनाका कमाण्ड सेनापतिहरूको २ दिने बैठक सुरु भएको छ। रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार जंगी अड्डामा बैठक सुरु भएको हो। बैठकमा रक्षा सचिव, जङ्गी अड्डाका पिएसओ रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु, विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनीपतिहरु सहभागी छन्।...
नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ । त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय...
सरकारले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनार्थ १४० जना सशस्त्र प्रहरी पठाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि संयुक्त...
सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो । अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको...
काठमाडौं –  सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो । अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको...
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो । दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि...
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सरकारले ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरेको छ। सोमबार बिहान गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ बनाएको हो। त्यस्तै गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि...