देशभर आज २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ४०६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जस अनुसार ७ हजार ५१२ पीसीआरबाट १ हजार ६९४ र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, काठमाडौं उपत्यकामा...
डा. ओम मूर्ति अनिल  मांसाहारी ब्यक्तिको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोल जस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ । मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ । वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ । प्रोटिन र...
देशभर आज ३३८४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यस्तै थप ६२९५...
डा. केदार कार्की मुला औषधिजन्य गुणले भरिपूर्ण एउटा बहुउपयोगी खाद्य सामग्री मानिन्छ । यसका पातहरुमा प्रशस्तमात्रामा विटामिन–ए उपलब्ध रहन्छ । चिकित्साशास्त्रको अनुसन्धानका अनुसार विटामिन–ए को उपलब्धताका कारण मुला र यसको साग भोजनमा शामिल गर्नाले, आँखा, मुख, पेट, आन्द्रा, श्वासनाङ्ग र गुप्ताङ्गमा लुकेका रोगाणुहरुबाट सुरक्षित हुन्छन् । त्यसै पनि भिटामिन–ए...
रामेछाप -नेपाल सरकारले ६२ वर्षदेखि ६४ उमेर समूहका जेष्ठ नागरिकहरूकाे लागि लगाउने भनिएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको पाइएकाे छ । यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत प्राय सवैजसो गाउँपालिका रहेको बुझिएको छ । जेठ २५,२६ र २७ गतेका लागि स्वास्थ्य मन्त्रालयले उपत्यका बाहिर...
काठमाडौं - सरकारले असारदेखि ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ । राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह, भरतपुर अस्पताल चितवन, गजेन्द्रनारायण निधि अस्पताल र डडेल्धुरा अस्पताललगायतका झण्डै एक दर्जन अस्पतालमा यो कार्यक्रम लागू गर्ने तयारी अन्तिम चरणमा छ । सरकारले बनाएको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’...
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी तथा निजी कोभिड उपचार केन्द्रलाई अक्सिजन सिलिण्डर भरेर राख्‍न निर्देशन दिएको छ । बिग्रेको अक्सिजन प्लान्ट मर्मत गरी चाँडो सञ्चालनको व्यवस्था गर्नलाई समेत निर्देशन दिएको हो । मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा अक्सिजनलाई औषधि जस्तो अनावश्यक रूपमा वितरण र प्रयोग प्रोत्साहन गरी मानिसको ज्यान...
बीबीसी - बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् । तर कतिपय अवस्थामा...
 जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिने फल हो काँक्रो । प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रो गर्मी समयमा अझ बढी रुचाइन्छ। खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ। सलादका लागि मात्रै नभएर गर्मीमा पानी प्यास लागेर मुख सुकिरहेको बेला काँक्रो खान पाउँदा कसलाई आनन्द आउँदैन र?...
आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो फलको बाहिरको पातलो बोक्रा निकै चम्किलो हुन्छ । यसको गुदी रसदार हुन्छ र यसलाई सिधै...