सिन्धुपाल्चोक – जुगल गाउँपालिका ३ (पहिलेकाे गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए  । गाउँपालिकाले बिरामी भएका गुम्बामा स्वास्थ्यकर्मीसहित औषधि र माक्स...
काठमाण्डौ - हाड जोर्नी तथा नशा सम्बन्धी विशेष उपचार केन्द्र एबम् नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले  यहि फाल्गुन ४ गते आईतवार नि :शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ । नेपालको एक मात्र म्यानुअल थेरापी सेन्टरले बिगत लामो समयदेखि नेपालकै बरिष्ट हाडजोर्नी तथा नसा रोग...
चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ। मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक हुन् भने...
काठमाडौँ - निजी  स्तरबाट सन्चालित नेपालको पहिलो आयुर्बेद हस्पिटल ॐ धनवन्तरी  आयुर्बेद हस्पिटलले यही फाल्गुन ४ गते आईतवारको दिन नि:शुल्क स्वास्थ्य शिविर  सन्चालन गर्ने भएको छ । यही माघ २४ गते शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो। हस्पिटलले दिएको जानकारी अनुसार उक्त दिन बाथ, प्यारालाइसिस, हड्डी खिएको,...
नेपाली सेनाले देशका विभिन्न स्थानमा अस्पताल सञ्चालनमा ल्याउने भएको छ । हाल काठमाडौं र नेपालगन्जमा सैनिक अस्पताल सञ्चालनमा छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले गण्डकी प्रदेशको पोखरा र प्रदेश १ को इटहरीमा सेनाले निर्माण गरेको क्षेत्रीय अस्पताल ९ फागुनदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । तेघरी ब्यारेक कैलालीमा बिहीबार आयोजित सुदूरपश्चिम...
काठमाडौं - चीन फैलिएको कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिएको हो । मास्क बिक्रेताका अनुसार, कोरोना भाइरस देखिनु अघि मास्कको माग खासै थिएन। तर, पछिल्लो एक सातामा सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको छ। मास्क...
कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन्। भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् । तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो नदेखाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...
  काठमाडौं- नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले एक पत्रकार सम्मेलन गरी छाला तथा यौन रोग, मधुमेह (सुगर) र थाइराइडको हप्तामा ३ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ  । छाला तथा यौन सम्बन्धी हप्तामा २ पटक र सुगर एबम् थाइराइड सम्बन्धी १ पटक नि:शुल्क स्वास्थ्य...
-डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ   मानसिक समस्या के हो ? मस्तिष्कबाट उत्पन्न हुने भावनात्मक बेचैन एबम् मानसिक स्थितीमा आएको गडबवडी लाई मानसिक समस्या भनिन्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसङ्ख्याको २५% मानिसहरुमा...
१; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै: - यस्तो virus आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि mask लगाएर हिड्ने; घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने वा alcohol sanitizer प्रयोग गर्ने; भिडभाडमा नजाने; बृद्ध, रोगी,...