गोपाल ढकाल, मनोविद। लकडाउन शुरुभएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ । कोरोनाको संकट तथा बन्दा बन्दिले...
अम्बिका गुरुङ  तिम्रो नामको हर अक्षरहरु पढीरहे ! तिम्रो मुक्त कन्ठले बोलेको सुनी रहे ! तिम्रो त्यो छुल्याई हरकतहरुलाई सपक्क शब्दले ढाकिदिए ! तिम्रो मायाँमा कति ढाकछोपहरु गरिदिए ! तर तिम्रो बेमानी चालहरु थाहा पाउन सकिन मैले ! तिमीलाई चिन्न सकिन मैले अहिले थाहा पाउदैछु तिम्रो छुल्यापनहरु तिम्रो बेमानी चालहरु अब...
सरोज भट्टराई र अच्युत भट्टराई  भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालमा विवाद खडा गरेको छ किनकि यसले कालापानीलाई आफ्नै क्षेत्रभित्र राख्यो। नेपाल सरकारले कालापानीलाई भारतीय शासित प्रदेशमा समावेश गर्न आपत्ति जनाएको छ र हो पनि। परराष्ट्र मन्त्रालयले भन्यो कि दुवै देशले आ -आफ्ना विदेश सचिवहरूबीच परामर्श गरेर सीमा...
प्रकाश बुढाथोकी  अन्तत सपनाको संसार ढलेर रोएँ आज ति पाईलाहरु अन्तै चलेर रोएँ आज दोषी आफै हुँ कसलाई केभनौं खै शिखर चुम्न लाग्दा गलेर रोएँ आज सुखदुःख साटासाट गरौला भन्थे र सोच्थे अमृत रोपेको बिष फलेर रोएँ आज जिवन दर्पणछॉया न हो आज या भोली खै केभयो सपनीमा छलेर रोएँ आज दिउसै सूर्यको प्रकाश हराए जस्तो भो उकुसमुकुस...
“Are you a feminist?”, “You do not have a male child in your family?’, “So you hate men?”.  I usually get this question whenever I get vocal about what I prefer to do. All these questions used to get me irritated back in Nepal and still does in the...
काठमाडौँ - सफलता एक दिनको मेहेनत हाँसील हुने कुरा होइन यसको प्राप्तीका लागी धेरै समयको मेहेनत तथा हौसलाको आवश्यकता पर्दछ । सफलताको बारेमा सफल व्यक्तिहरुको भनाइले सबैलाई सफलता तर्फ लम्कन सहयोग गर्छ । केही सफल व्यक्तिहरुको भनाइ यस प्रकार रहेका छन् । १) धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफ्नो समयलाई...
कविता  बिहानैबाट सुरु हुने आरन चलाउने काम मेरो उपासना हो। त्यो ठाउँ मेरो मन्दिर हो जहाँ हर दिन म पुजा गर्छु म आराधना गर्छु। हो त्यहि आरनले बचाएको छ मेरो परिवार मलाई यो थाहा छ यो देशका सयौं जातजातिकाका चुलाहरुमा मैले बनाएका चुलेसी नाँचीरहेका छन् मैले कुटेर तयार पारेका भड्डुहरुमा भात पकिरहेका छन् खेत खलियानमा मैले नै बनाएका कुटो कोदालोहरु हाँसिरहेका...
काठमाडौं: तालको बिचमा काव्‍य उत्सव सम्पन्न भयो। मकवानपुर जिल्लाको मार्खुमा 'पर्यटनका लागि साहित्य' भन्ने नारासहित मानव निर्मीत ताल इन्द्रसरोवरमा 'इन्द्रसरोवर काव्य उत्सव २०७४' सम्पन्न भएको हो। फागुन १८ र १९ गते तालको बिचमा कविहरुले डुंगामा बसेर कविता सुनाए। देश भरका करिब तीन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा डुंगाकै स्टेज बनाएर डुंगामै...
पृथ्वीनारायण शाहले एकिकरणको अभियानको सिलसिलामा बाइसे चौबिसे साना साना राज्यहरु एउटै सीमा रेखाभित्र बाँधिइ सिङ्गो राष्ट्र विशाल नेपालको रुपमा स्थापित गरेका थिए । नेपाली फौजले सन् १८०६ मा पूर्वमा टिस्टा र पश्चिममा काँगडालाई आफनो क्षेत्रमा पारेको थियो केही समय पछि सन् १८०९ मा कुमाउसँगको लडाइपछि नेपालको पश्चिमी सिमाना सतलज नदीलाई...
श्रीना नेपाल  भित्री सुन्दरताले बाहिरी सुन्दरताको छवि बनाउँछ । फुलको आँखामा फुलै संसार, यी कुराहरु त हामी सधैं नै सुनिरहेका वा भनिरहेका हुन्छौँ। तर पनि बाहिरी सौन्दर्यलाई मनोयोग किन गर्छौँ ? विशेष समारोहमा भेट्दा किन बाहिरी आकृतिको बढी मात्रामा वर्णन गर्छौं ? कुनै पनि ठाँउमा जानु अघि घण्टौँ ऐना अगाडि बसेर तयार...