काठमाडौँ - लामो समय पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बालुवाटारमा जारी छ । विधानतः हरेक ३ महिनामा बस्नु पर्ने बैठक ७ महिना पछि मात्र बसेको छ त्यो पनि स्थायी कमिटिका २० जना सदस्यहरूले बैठकको माग गरे पछि मात्र । स्थायी समितिका सदस्यहरूले माग गरिसकेपछि १५ दिन भित्र...
काठमाडौं - सुचना प्रवाहकाे एक मात्र प्रभावकारी माध्यम हाे संचार माध्यम । जसले एकै पटक विस्वभर एकै साथ सुचना पुर्‍याउन सक्छ । संचारमाध्यम कै कारण विश्वभरका घटनाकाे जानकारी घरमा बसेर थाहा पाउन सक्छन । सुचनाकाे हक नागरिककाे अधिकार हाे ।  नेपालकाे संविधानमा समेत सुचनाकाे हक व्यवस्था गरिएकाे छ । आजकाे युग...
  गाेकर्णप्रसाद भण्डारी, दाेलखा अभावका कुरा नगर प्रिय भावुक बनेर सुतेकाे छु ! जवाफकाे प्रतिक्षा नगर प्रिय नाजावाफ भएर सुतेकाे छु ! भगवानसँग प्राथना नगर प्रिय भगवान् पनि थाकेर निदाएका छन् ! दुख कष्टका कुरा नगर प्रिय काेराेनाले मान्छे राति पनि उठ्ने बनेका छन् ! गाँस ,बास ,कपासकाे चिन्ता नगर प्रिय याे त बेलैमा जाेहाे गर्नु पर्थ्याे ! त्यहि गर्न...
 नेपाली नारीहरुकाे महान् चाड हरितालिका तिज -२०७७ काे खल्लाे माहाेल पनि तीनदिन यता सकियाे। धार्मिक ग्रन्थका अनुसार पार्वतिले तिजमा निराहार व्रत बसेर महादेव पति पाउनलाई कठाेर तपस्या गरेपछि श्री महादेवसँग विवाह भएकाे विश्वास रहिआएकाे छ। विधि र परम्परा अनुसार अविवाहित नारीहरुले आफुले भनेजस्तै पति पाउँ भनेर अनि विवाहित नारीहरुले...
प्रकाश बुढाथोकी  टोल -टोल घर-घर दाजुभाइ फुटायौ बिभिन्न बहानामा आफ्नै खुशी ईच्छा र चाहनामा कसैको खुशीमा रमाउन नजान्ने म धनी म मात्रै जान्ने सुन्ने र बुझ्ने बिहान बेलुका निहुरिदै ढोग्नुपर्छ अर्हयाएको नॉईनास्ती नगरी मान्नुपर्छ जे भन्छु तथास्तु भन्नुपर्छ सोच ब्यबहार निच राख्नु सबैलाई लाटा लंगड़ा,बैरा काना देख्नु यो त तिमीहरुको दिनचर्या नै हो~~~~!! कसैसंग भेट्नै नहुने कसैसंग बोल्नै नहुने संगै बसेको,हिडेको,भेटेमा श्री ३ बहादुर काजीहरुले लोभी,पापी,स्वार्थीहरुले सामाजिक...
श्रीना नेपाल  भित्री सुन्दरताले बाहिरी सुन्दरताको छवि बनाउँछ । फुलको आँखामा फुलै संसार, यी कुराहरु त हामी सधैं नै सुनिरहेका वा भनिरहेका हुन्छौँ। तर पनि बाहिरी सौन्दर्यलाई मनोयोग किन गर्छौँ ? विशेष समारोहमा भेट्दा किन बाहिरी आकृतिको बढी मात्रामा वर्णन गर्छौं ? कुनै पनि ठाँउमा जानु अघि घण्टौँ ऐना अगाडि बसेर तयार...
श्रीना नेपाल हुँदैन विहान मिरमिरमा तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए ! अझै कति सपुतको बलि चाहिएको हो? मलाई त लाग्छ अब त असल सपुतले पनि यश देशमा पाइला टेक्न जर्मराउँछन् होला१ ती वीर गोर्खालीका पद्चापहरु पनि काप्दै होलान् नामको मत्रै सर्वभैमित्ता देखेर ! दोष...
अम्बिका गुरुङ - तछाड मछाड गर्दै जिन्दगीको खुटकिलोहरु उक्लिदै छ मनको भण्डारमा साँचिएका शब्दहरु कवितामा उतार्छु अनि फाटेको मनहरुलाई गीतमा पोख्छु ह्स्व र दीर्घको ज्ञान छैन मलाइ मनको भावानाहरु मात्र पोखेको हुँ कति शब्दहरुको त अर्थ पनि नहोला मेरो लेखेका शब्दहरु चारैकोणबाट गहिरिएर मात्र पढ्नु होला . अनि तपाइले पढ्दा आफ्नो कलमले छाँटेर सुधार्नु होला आफैले लेखेका शब्दहरु नियालेर हेर्छु, आफै तर केहि...
प्रज्वल दवाडी, विश्वकै एक सुन्दर देश हाे नेपाल । नेपाल प्राकृति रुपमा अतिनै सुन्दर छ । जति देखिदा सुन्दर छ तेतिनै जलस्राेत र खनिज पदार्थले भरिपुर्ण पनि छ । त्यस्तै नेपाल एउटा स्वतन्त्र मुलुक पनि हाे । तर याे अवस्था केही समयमा सम्म मात्र रहने हाेकी भन्ने खत्रा देखापर्न लागेकाे...
काठमाडौँ - सफलता एक दिनको मेहेनत हाँसील हुने कुरा होइन यसको प्राप्तीका लागी धेरै समयको मेहेनत तथा हौसलाको आवश्यकता पर्दछ । सफलताको बारेमा सफल व्यक्तिहरुको भनाइले सबैलाई सफलता तर्फ लम्कन सहयोग गर्छ । केही सफल व्यक्तिहरुको भनाइ यस प्रकार रहेका छन् । १) धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफ्नो समयलाई...