काठमाडौँ -  नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९०...
काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुन आज प्रतितोला २ सयले बढेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको...
काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ। यससँगै छापावाल सुन प्रतितोला ९३ हजारमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।  पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु...
नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले दुई सम्झौतामा हस्ताक्षर गरेका छन्। कोरियाबाट नेपाल फर्किने आप्रवासी कामदारहरूको स्थिर पुनः एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहितको साइबर ब्यूरोको स्थापना गर्ने दुई आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको...
सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ । तिहारपछि उकालो लाग्ने थालेको सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलाको ९४ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम १३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो । गत बुधबार सुन प्रतितोला ९२...
काठमाडौं - नेप्से परिसूचक आज १६.९७ अंकले घट्दै २८०१.१३ विन्दुमा पुगेको छ । केही दिनदेखि बजार ओरालो लागेको छ । आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड...
काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । चाँदी भने प्रतितोला ५ रुपियाँ बढेको छ । हिजो पनि सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला...
काठमाडौं - ‍ युरोनेट वल्र्डवाइड इंकको सहायक कम्पनी रिया मनी ट्रान्स्फर र इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् । यी दुइ कम्पनी विचको...
काठमाडौं - सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास छाड्ने भएकी छन् । शहरी विकासमन्त्री पदबाट राजीनामा दिइसकेका झाँक्री एक हप्तापछि मात्र मन्त्री निवास पुलचोकबाट घर सर्ने भएको एक नेताले जानकारी दिए । एकीकृत समाजवादी पार्टीका अन्य मन्त्रीहरु भने मन्त्री निवास छाडी सकेका छन्।...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९– ८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको बताए । सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा...