✍️ रामेश्वर शर्मा भुर्तेल "सम्बन्ध कसैको नि बन्धन नबनोस् भित्रभित्रै तड्पाउँने क्रन्दन नबनोस् बिश्वासले जोड्नुपर्छ प्रेमको नाता सँधै हृदयको साम्राज्य विखण्डन नबनोस" नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने...
काठमाडौं - गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ । वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण...
-शिल्पा अधिकारी काठमाडौं – सन् १८०० अघि श्रीमानले श्रीमती माथि कुटपिट गर्नु कानुनी रुपमा नै श्रीमानको अधिकार मानिन्थ्यो। तर यो सन् १८०० होइन , २१९ वर्ष पछि पनि किन अझै श्रीमान श्रीमतीलाई बस्तुको रुपमा हेर्छ ? उसलाई भात पकाइदिने वस्तु , उसको लुगा धोइदिने , उसको स्याहार गरिदिने बस्तु...
टीकाप्रसाद भट्ट रामेछापको मन्थली बेशींमा ७ कक्षा सम्म अध्यापन गर्ने विद्यालय थियो महेन्द्रोदय निमावि । राजा महेन्द्र भ्रमणमा आएको मौका छोपेर स्थानीय शिक्षाप्रेमीले पाठसाला माग गरेकाले राजाले बक्सिस दिएको हुदाँ महेन्द्रोदय नाम राखेको रे । स्व. हृदयराज शर्मा र स्व. शंकरप्रसाद सत्यालको प्रयासमा स्थापना भएको विद्यायमा स्व. भरतराज...
रजस्वला (महिनावारी) को समयमा धेरै किशोरी तथा महिलाको तल्लो पेट र ढाड दुख्ने समस्या हुन्छ । यहि समस्याका कारण रजस्वला भएको समयमा महिलाहरु आफ्नो दैनिक काम समेत सहज रुपमा गर्न सक्दैनन् । रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सुक्ष्म रक्त नलीहरुमा...
काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै जान्छ । दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ । बनाउने तरिका – गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर...
  काठमाडौं - आज हरितालिका तीज । हिन्दु महिलाहरु विहानैदेखि पशुपतिनाथ मन्दिर पुगेरर हर्षउल्लासका तीज मनाइरहेका छन् । मन्दिर परिसरमा भीड छ । बर्तालु महिलाहरुले मन्दिर दर्शनका साथै विहानैदेखि पूजा गरिरहेका छन् । रातै पहिरनमा सजिएका दिदीबहिनीहरु नाचगानका साथ रमाइलो गरिरहेका छन् । सबै उमेर समहूका व्यक्तिहरु भीडमा अटेका छन् ।   मन्दिर...
काठमाडौँ - वर्षभरका लागि छाक जुटाउन असार महिना किसान खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ। ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे...
काठमाडौं - विश्वभर महामारीकाे रुपमा फैलिएको काेराेना भाइरस (COVID-19) संङ्क्रमण नेपालमा पनि देखा परेकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ६ पुगेकाे छ । एक जना उपचारपछि घर फर्किएका छन् भने ५ काे उपचार भैरहेकाे छ । संक्रमितकाे संख्या कम भएकाे र बिरामीको अवस्था सामान्य भएता पनि काेराेना संक्रमणकाे भने नेपाल...
आज  नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाएका छन्। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् फेरिन्छ। यस अवसरमा आज काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवत् विशेष रूपमा मनाइएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं...