मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
चितवन - चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे । सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा...
रामेछाप - रामेछाप विमानस्थलमा अहिले हवाई उडान र अवतरणको चाप छ । जति चाप छ, त्यति नै लापरवाहि पनि छ । विमानस्थलमा सर्वसाधारणले देखेका र लुकाउनै नसक्ने केहि लापरवाहि निम्न छन । लापरवाहि नम्बर १ . विमानस्थलका एटिसी उड्नका लागि र वस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट...
श्रीना नेपाल  काठमाडौं - नारी राष्ट्रस्य अक्शि अस्ति अर्थात् नारी राष्ट्रकि आँखा हुन् ईतिहास हेर्दा पनि वैधिक युगका विधुषी मध्य सुर्या, विइववार अंपाला, रोमशा जस्ता नारी रत्नहरू थिए जस्ले आफ्नो दिव्य आलोक छर्केर त्यस युगलाई उज्यलो र सफल बनाएका थिए । अहिलेको समयमा नियालदा सि. एन. एन. हिरो विजेता...
काठमाडौँ –  नेपालको पहिलो मुस्लिम महिला जिल्ला बाराकी अर्कना खातुन  अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् । हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकि थिइन् ।...
रामेछापको माकादुम हाल खाँडादेवी गाउपालीका ६ खत्रीगाऊमा सामन्य परिवारमा हुर्केर सानैदेखि रमाउने, हसिलो मुहारका रमेश खत्री पौडेललाई रामाइलो गर्न सानै देखिन रुचि रहेको बताउछन । लोकगीत खुब मन पर्ने रेडियो टिभिमा बोलेको सुन्दा हेर्दा म पनि कहिले यस्तो बोल्न सक्छु होला मनमा कुरा खेल्थियो भन्छन, नाचन जान्नमन लागेर लालिगुराँस...
फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ । । ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। तिहार नजिकिँदै गर्दा भएको यस मेलाले नेपाली फूल प्रवर्द्धनमा मद्दत पुग्ने एसोसिएसनले जनाएको छ। २०५३...
गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा बढी हुने गर्छ । सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम रहेको पाइन्छ । अस्पतालसम्म...
स्वागत नेपाल  ढाका टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा केही इतिहासलाई सम्मान गर्न नसक्ने मूर्ख, अध्ययनहीनहरुले हेलाँ गरेर लेखे, उडाउन खोजे । लगाउनेहरुलाई पनि थाहा थिएन कतिलाई । तर, मैले २०५८ मै एउटा अनुसन्धानात्मक शोध गरेर प्रकाशित पनि गरेको थिएँ । शोधको मुख्य स्रोत इतिहासकार द्वय ज्ञानमणि नेपाल ज्यू र...
✍️ रामेश्वर शर्मा भुर्तेल विश्व डर र त्रासले बन्द कोठरिमा बन्द भइ,जेल सरि जिबन ब्यतित गरि मस्त सुतिरहेको बेला, म कसरी फोडौ हर्सोउल्लासले ती गुन्जयमान पटाखाहरु..? यस्तै नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने तथा वैशाख १ !  सोमबारबाट हामी बि. सं. २०७७...