काठमाडौँ - निजी स्तरबाट सन्चालित नेपालको पहिलो आयुर्बेद हस्पिटल ॐ धनवन्तरी आयुर्बेद हस्पिटलले यही फाल्गुन ४ गते आईतवारको दिन नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ । यही माघ २४ गते शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो।
हस्पिटलले दिएको जानकारी अनुसार उक्त दिन बाथ, प्यारालाइसिस, हड्डी खिएको,...
काठमाडौं - पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउनुहोस् र उक्त पानी र सखर पाकेसँगै ठूलो खुल््ला भाँडोमा राख्नुहोस । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्नुहोस । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्नुहोस । यसरी, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार...
जाडो याममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ । पोषणविद् डा. उमा निरौला भन्छिन्, 'जाडो याममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ । ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ ।
'जाडो याममा प्रशोधन नगरिएका खाना खानुपर्छ । पोसिलो र उच्च गुणस्तरको कार्बोहाइड्रेट,...
देशभर पछिल्लो २४ घण्टामा ६८० जना कोरोना संक्रमित थपिएका छन् । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार...
काठमाडौं - कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।
सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो ।
अस्पतालले कोभिड...
काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जनामा र ५ सय ६४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ सय ५७...
काठमाडौं – साउन १५ मा आज मुलुकभर खिर खाएर मनाइँदै छ । त्यसो त नेपालमा सबैजसो चाडपर्वहरु कुनै न कुनै खानेकुरा सँग जोडिएका हुन्छन्। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि...
काठमाडौं - खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले ‘सर्कुलर’ जारी गरेको छ ।
माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो ।
२४...
काठमाडौं - सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई आज माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाडौँ - आजको समयमा हरेक मानिसका लागि उसको व्यक्तित्व निकै महत्वपूर्ण हुन्छ। व्यक्तित्वलाई बर्करार राख्नका लागि हिजोआज मानिसहरुले धेरै कुराहरुमा ध्यान दिने गरेको पाइएको छ । सुन्दर देखिन र आफ्नो व्यक्तित्व झल्काउनका लागि खर्च गर्नेहरुको संख्या पनि बढ्दो नै छ । यसको बाबजुद पनि प्रदुषण, व्यस्त जीवनशैली, हेरचाहलाई निरन्तरता...











