शैक्षिक गतिविधि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको कार्यभार सम्हालेपछिको सय दिनका अवधिमा शैक्षिक सुधारका लागि विभिन्न पहल भएका छन् तर सङ्घीय शिक्षा ऐन तर्जुमा जस्ता महत्वपूर्ण कार्य अझै चुनौतीपूर्ण देखिएको छ । मन्त्री पौडेलले उक्त ऐन निर्माण, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शिक्षामा प्राविधिक र व्यावसायिक धारलाई...
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।...
भारतको गुवाहटीमा अवस्थित डाउन टाउन युनिभर्सिटीले पहिलो पटक नेपाल भारत र बङ्गलादेशका विद्यार्थीहरूलाई स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यी देशका विद्यार्थीहरूले अनलाईनबाट नै छात्रवृत्तिमा सहभागी हुनको लागि निवेदन दिन सक्छन् । युनिभर्सिटीले पाँच करोड मूल्य बराबरको छात्रवृत्ति घोषणा गरेको हो । नेपालका लागि अनलाइन छात्रवृत्ति परीक्षामा सहभागी हुनको...
काठमाण्डौं - काठमाण्डौंको सानो भ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलमा अर्जेन्टिनाका राष्ट्रिय  खेलाडी पाउलो डिबालाकी ममतामयी आमा अलिसिया डे डिबालालाई भव्य स्वागत गरिएको छ । उनलाई एक कार्यक्रमको आयोजना गर्दै  नेपाली संस्कृति झल्कने लाखे नाचसहित भव्य स्वागत गरिएको हो । विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार र विद्यालयकी प्रबन्ध निर्देशक मिना...
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप गरेको छ। बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर दस्तुर तिरी रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउन छुट भएका विद्यार्थीलाई आवेदन दिन सक्ने बनाएको हो। बोर्डले पहिलो पटक सूचना प्रकाशित...
शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।
काठमाडौं– काठमाडौं महानगरपालिकाले आफू मातहतका विद्यालयहरुलाई परिपत्र गर्दै चन्दा माग्ने समूहलाई प्रवेश अनुमति नदिन निर्देशन दिएको छ। कुनै पनि संघ, संगठनका नाममा चन्दा संकलन गर्न आउने समूहलाई विद्यालय प्रवेशमा रोक लगाउन निर्देशन दिइएको छ। मंगलबार काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयलाई एक परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो। धार्मिक संगठन, विद्यार्थी...
काठमाडौं - कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तदेखि सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले...
काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिना समय दिएको हो । महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली...