शैक्षिक गतिविधि

काठमाडौं - कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९...
काठमाडौं - शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा,...
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका...
काठमाडौं - शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि विज्ञापन खुलाएको छ । प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा आयोगले विज्ञापन खुलाएको हो । लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । यस्तै प्रदेश...
काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस कक्षा तनहुँको एन प्याव्सनमा आबद्द प्रख्यात विभिन्न ५ स्कुलहरूले आउने शैक्षिक सत्रदेखि संयुक्त रुपमा संचालन गर्ने भएका छन् । बालविकास एनसीमास संस्थाको सहयोगमा सतिस इङ्लिस बोर्डिङ्ग स्कुल, मनास्लु इङ्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, दोभान इङ्लिस बोर्डिङ्ग स्कुल, पुर्कोट ल्याण्ड स्टार बोर्डिङ्ग स्कुल र जयबुद्ध...
काठमाडौं - नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीता सम्पन्न भएको हो।  प्रतियोगितामा १६० विद्यालयबाट छानिएर आएका २ सय बढी विद्यार्थीसंगै उतिनै अभिभावकहरुले सहभागिता जनाएका थिए  । सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगीता गरिएको थियो...
काठमाडौँ – क्यामेलिया सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको कालिमाटीमा रहेको उक्त स्कुलमा बुधबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । कार्यक्रममा ५ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि...
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो । बिहान...
काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको बताए । उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई...
काठमाडौँ - नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् । जुन छात्रवृति रू...