शैक्षिक गतिविधि

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे स‍ंख्या ९६ हजार ३३ भएकाे बाेर्डले जनाएकाे छ । गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप गरेको छ। बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर दस्तुर तिरी रजिष्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउन छुट भएका विद्यार्थीलाई आवेदन दिन सक्ने बनाएको हो। बोर्डले पहिलो पटक सूचना प्रकाशित...
काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् । मेयर बालेनले विद्यालय शान्ति क्षेत्र रहेको भन्दै विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि...
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सिसिएमसीको निर्णय कार्यान्वयन गद्र्रै मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय...
फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो । उक्त एप तत्काललाई गुगल...
काठमाडौं - बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल भारतमा सम्मानित भएका छन्। भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो । कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित...
काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास संस्थाको सहयोगमा शुक्रबार नागार्जुन नगरपालिका स्थित लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो । शुक्रबार सम्पन्न प्रतियोगितामा ४ देखि ६ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए । प्रतियोगितामा स्मरण पौडेल पहिलो हुन सफल भएका छन्...
काठमाडौँ - काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा...
काठमाडौँ – इडेन गार्डेन स्कुलमा 'स्कुल लेबल अवाकस प्रतियोगिता' सम्पन्न गरिएको छ । भक्तपुरको बालकोटमा रहेको उक्त स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । कार्यक्रममा १ देखि ७ कक्षासम्मका झन्डै ४ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने...
विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ । शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन...