शैक्षिक गतिविधि

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने...
माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको...
इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ। विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द...
जनकपुरधाम - स्थानीय निर्वाचनमा उमेदवार बन्न राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि विवाद सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद सुरु भएको हो । उनलाई प्रधानध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजीनामा बुझाएका शिक्षिकालाई...
त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ। स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए। कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू...
काठमाडौँ - त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विश्व रेकर्ड बनेको छ । ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो । दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा...
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा...
काठमाडौँ – विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको हो । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन्। माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा...
काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस कक्षा तनहुँको एन प्याव्सनमा आबद्द प्रख्यात विभिन्न ५ स्कुलहरूले आउने शैक्षिक सत्रदेखि संयुक्त रुपमा संचालन गर्ने भएका छन् । बालविकास एनसीमास संस्थाको सहयोगमा सतिस इङ्लिस बोर्डिङ्ग स्कुल, मनास्लु इङ्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, दोभान इङ्लिस बोर्डिङ्ग स्कुल, पुर्कोट ल्याण्ड स्टार बोर्डिङ्ग स्कुल र जयबुद्ध...
नेपाल सरकारले १ जेठबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि मन्थली नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । बुधबार मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । नगरप्रमुख लव श्रेष्ठले कार्यपालिकाको बैठकले आइतवार पनि नगरपालिकाभित्रका सबै...