अन्तरवार्ता

काठमाडौं – नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख...
काठमाडौं - पछिल्लो समय धेरै मानिसहरु  कोरोना भाइरसको बारेमा सत्य तथ्य जानकारी नलिकन डराउने प्रवृति बढेको देख्न सकिन्छ । हाल लकडाउन गरिएको अवस्था छ । तर कोरोना र anxiety disorder को बारेमा सहि र आवश्यक ज्ञान लिने हो भने तपाई हामी त्रशित होइन सचेत पक्का हुने छौ। प्रस्तुत छ  ह्याम्स हस्पिटल र...
चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर
काठमाडौँ - सुर्यनाथ बास्तोला नेपालका वरिष्ठ जलसोत विज्ञ हुुन । नेपाल विद्युत प्राधिकरणको डाइरेक्टर इनचिफबाट सेवा निवृत्त भएका उनी समसामयिक विषयमा आफ्नो धारणा ब्यक्त गर्ने गर्दछन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीसँग गरिएको कुराकानीको मुुख्य अंश. पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी लिनुभएको छ ? प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा...
काठमाडौँ – राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेर बहादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरेका हुन्। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता...
काठमाडौँ - जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग जुन पार्टीले पूरा गर्छ त्यहि पार्टीको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन्। अन्नपूर्ण टाइम्ससंगको कुराकानीमा नेता कर्णले हाम्रो माग जसले लिखित हैन हातहाती जसले पूरा गर्छ उसलाई साथ रहने बताएका हुन्। त्यस्तै उनले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएर अल्मलाइरहेको...
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्। आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे। यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो...
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको...
जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा छन् । कुनै समय थियो, उनलाई नेपाली राजनीतिका दूरदर्शी, पढेका, बुझेका नेता मान्नेको जमात बाक्लै थियो । तर, माओवादी...