काठमाडौँ – राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेर बहादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरेका हुन्। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता ३१ जना नेता...
काठमाडौँ - सुर्यनाथ बास्तोला नेपालका वरिष्ठ जलसोत विज्ञ हुुन । नेपाल विद्युत प्राधिकरणको डाइरेक्टर इनचिफबाट सेवा निवृत्त भएका उनी समसामयिक विषयमा आफ्नो धारणा ब्यक्त गर्ने गर्दछन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीसँग गरिएको कुराकानीको मुुख्य अंश. पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी लिनुभएको छ ? प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा...
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्। आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे। यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो...
काठमाडौँ - जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग जुन पार्टीले पूरा गर्छ त्यहि पार्टीको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन्। अन्नपूर्ण टाइम्ससंगको कुराकानीमा नेता कर्णले हाम्रो माग जसले लिखित हैन हातहाती जसले पूरा गर्छ उसलाई साथ रहने बताएका हुन्। त्यस्तै उनले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएर अल्मलाइरहेको...
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री केशव स्थापितले गाँजामाथि प्रतिबन्ध लगाउनेको राजनीति सकिने बताएका छन्।  संवाद चौतारीमा आयोजित एक अन्तरकृया  कार्यक्रममा बोल्दै उनले अमृत समान गाँजालाइ जसले प्रतिबन्ध लागाउने कुरा गर्छ त्यसको राजनीति सकिने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले गाँजाको धेरै फाईदा रहेको र गाँजा खेतिबाट नेपालीहरू सबै...
काठमाडौं – नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने नीतिमा उल्लेख...
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको...
-डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ   मानसिक समस्या के हो ? मस्तिष्कबाट उत्पन्न हुने भावनात्मक बेचैन एबम् मानसिक स्थितीमा आएको गडबवडी लाई मानसिक समस्या भनिन्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसङ्ख्याको २५% मानिसहरुमा...
महिला शसक्तिकरण र हिंसा न्युनिकरण अभियानमा झन्डै तीस दशकदेखि सक्रिय एक जना महिला अधिकारकर्मीको नाम हो–दुर्गा घिमिरे ।