नयाँदिल्ली —शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी रहेको छ । बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन । बैठकको सुरुवातमा भारतीय विदेशमन्त्री एस जयंशकरले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा जयशंकरले गत वर्ष...
काठमाडौँ – सतुंगलमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे चन्द्रागिरि नगरपालिका–५ सतुंगलमा प्र ३–०२–००९ प ८४४८ मोटरसाइकलले तार्केश्वर बालाजु बस्ने १२ वर्षीय अमृत देवकोटालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । त्यस्तै मोटरसाइकलमा सवार सुदीप बस्नेत र सुन्दरसभा शंकर...
काठमाडौं। नेपाल-भारत संयुक्त आयोगको छैटाैं बैठक भारतको नयाँदिल्लीमा सुरू भएको छ। बैठक हैदरवाद हाउसमा चलिरहेको छ। संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने भारतको नेतृत्व भारतीय विदेशमन्त्री जयशंकरले गरेका छन्। परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्रसचिव भारत...
काठमाडौं – आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराध भएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । "हाम्रो अपराध भनेको छलफलको नाम लिएर हो । उहाँको कुरामा हस्-हजुर नभन्नु...
काठमाडौं - नेपाली पात्रोको अनुसार १०औँ महिनाको पहिलो दिनको रुपमा माघे संक्रान्ति चाड मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता विवादलाई लिएर निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिएका छन्। बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्र लेख्दै नेकपा विभाजन नभएको बताएका हुन्। बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई पत्रचार गरेको थियो। प्रधानमन्त्री ओलीले सोही पत्रको...
काठमाडौं - नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द...
काठमाडौं - कन्दमुल अर्थात जमिन मुनी फल्ने फल भनेर चिनिन्छ । आलु, तरुल, सखरखण्डा, पिँडालु, स्कुसको जरा, आदि कन्दमुलका रुपमा खाइन्छ । स्वाद या पेट भर्नकालागी खाने भएतापनि यसका स्वास्थ्यमा लाभ पनि रहेको छ । यी फल जमिन मुनी फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस,...
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान महान्यायाधिवक्ताले असहमति जनाएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले असहमति जनाएको हो। संवैधानिक इजलासमा बहस सुरु भएपछि रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका थिए। निवेदकको तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले...