आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्।निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।
नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  काठमाडौं - नेपालमा आज थप १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर राति १८ जना थपिएको विवरण अद्यावधिक गरेको छ। योसहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगञ्ज, कोशी अस्पताल र विराटनगरका प्रयोगशालामा गरिएको...
काठमाडौँ- नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।  त्यस्तै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। आज संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय...
काठमाडौँ- नेपालमा थप २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरस संक्रमितको संख्या २३ सय  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३,...
काठमाडौँ — सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै...
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा स्याङ्जा आँधीखोला-१ का एक जना पुरुष र चितवनका ५० वर्षीय एक जना पुरुष रहेका छन् । स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया...
काठमाडौँ–  ११ वर्षीया आफ्नै भाञ्जाको अपहरणपछि हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले १३ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्ता रहेका छन्। राजेशले २०६४ असोज २४ गते भारत सितामणि घर भई...
दोलखा - व्यवसायीहरुलाई कर तथा पान दर्ता सम्बन्धी सेवा दिनका लागी अतिरिक्त सेवा शुल्क उठाएको भनेर सार्वजनिक रुपमा टिकाटिप्पणी भईरहेको दोलखा उद्योग बाणिज्य संघ भित्र यसरी शुल्क लिने काम वर्तमान समितिले गरेको नभई यस अघिका अध्यक्ष सुन्दर कार्कीकै पाला देखी भईरहेको खुलेको छ । ​यस अघि २०६२ साल देखी सेवा...
काठमाडौं- काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ४३ जना, भक्तपुरका ५  जना र ललितपुरका  ३ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३१ जनामा संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन पूर्णरुपमा खोलिएको र सर्बसाधारणको...