काठमाडौं – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफलाई तीव्रता दिएको छ । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गरेको हो । गत वर्ष ढिलै...
काठमाडौं -  नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।   जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जानकारी दिएको छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा एउटा निम्न चापीय प्रणाली बनेको पनि महाशाखाले जनाएको छ । हाल देशभर बदली भइ पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । आगामी...
  काठमाडौं - आज हरितालिका तीज । हिन्दु महिलाहरु विहानैदेखि पशुपतिनाथ मन्दिर पुगेरर हर्षउल्लासका तीज मनाइरहेका छन् । मन्दिर परिसरमा भीड छ । बर्तालु महिलाहरुले मन्दिर दर्शनका साथै विहानैदेखि पूजा गरिरहेका छन् । रातै पहिरनमा सजिएका दिदीबहिनीहरु नाचगानका साथ रमाइलो गरिरहेका छन् । सबै उमेर समहूका व्यक्तिहरु भीडमा अटेका छन् ।   मन्दिर...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको बताएको छ । हाल मुलकका अधिकांश भागमा सामान्य बदली भइरहको पनि महाशाखाको भनाइ छ । आगामी २४ घण्टा देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा मध्य भागका केही स्थानमा भारी वर्षाको...
सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नानगरिक आतंकित भएका बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको...
काठमाडौं - विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि बन्द गरिएको छ । काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन बन्द भएका नेपाल प्रहरीले जनाएको छ । प्रहरीको आग्रहमा बैंकका एटिएम मेसिन बन्द गरिएको हो । नेपाली बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि सुरक्षित सेवा प्रवाहका लागि...
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कार्यालय समयमा फेसबुक नचलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सकरात्मक सोच विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले फेसबुक नचलाउन निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको...
काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् । कांग्रेसको २०–२३ फागुन २०७२ मा १३ औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता...