काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको जानकारी दिएको छ । समग्र मौसमको अवस्था सार्वजनिक गर्दै महाशाखाले हाल पूर्वी पहाडी भाग तथा मध्य पश्चिमी भागमा बदली भइरहेको तथा पश्चिका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । त्यस्तै पूर्वी तराईको मौसम सफा रहेको...
राष्ट्रिय जनता पार्टी नेपालले नागरिकता खारेज गर्ने निर्णय सार्वजनिक गर्दा सरकारले गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाएका छन्। सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली नागरिकता लिने भारतीय नागरिकको नागरिकताको खारेज गरेको सन्दर्भमा उक्त आरोप लगाएका हुन्। ‘सञ्चारमन्त्रीले राजेन्द्र महतोलगायतको नागरिकता खारेज गरेको सार्वजनिक गर्नुभयो तर कुन राजेन्द्र महतो हो?...
काठमाडौं - कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु-कश्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको टिप्पणीसमेत गरेका छन् । सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले त्यसलगत्तै लगातार...
काठमाडौं - सरकारले बजेटमा गरेको घोषणा कार्यान्वयन प्रक्रिया कर्मचारीको तलबबाट गरेको छ । कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेट भाषणमा १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको बताएको छ । सोमबार दिउँसो देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशका तराईका धेरै स्थानमा वर्षा भइरहेको छ । साथै पूर्व र पश्चिम तराईका...
काठमाडौं - सरकारले ८ जनाको नेपाली नागरिकता खारेज गरेको छ । झुटो विवरण पेश गरी नागरिकता लिएका ८ जनाको नागरिकता खारेज गरेको हो । साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५/७६...
शंकर बरुवाल  रामेछाप - पूर्वराजा ज्ञानेन्द्र शाह नसच्चिए उनले नसोचेको हबिगत हुने नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी समेत दिए  । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण...
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह,...
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्ट महिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको उक्त रेखा नेपालतर्फ सर्दैछ । महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ । २४ घण्टाका लागि मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले यस्तो जनाएको हो...