काठमाडौ‌ - नेपाल सरकारको भदौ ४ गतेको  मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश तथा प्रदेश राजधानीमा पठाउने निर्णय गरेका ७६ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली प्रकाशन गरेको छ। नामावली अनुसार प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई...
काठमाडौं – स्थानिय प्रशासनले चितवनको भरतपुरमा कर्फ्यु लगाएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरु अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले विहान ६ बजेदेखि कर्फ्यु लगाएको हो । स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा आज विहान ६ बजेदेखि अदालतको...
श्रीना नेपाल हुँदैन विहान मिरमिरमा तारा झरेर नगए बन्दैन देश दुई चार सपूत मरेर नगए ! अझै कति सपुतको बलि चाहिएको हो? मलाई त लाग्छ अब त असल सपुतले पनि यश देशमा पाइला टेक्न जर्मराउँछन् होला१ ती वीर गोर्खालीका पद्चापहरु पनि काप्दै होलान् नामको मत्रै सर्वभैमित्ता देखेर ! दोष...
काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगादानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताउनुभयो । “सानो रकम योगदान गर्दा...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको महाशाखाले जनाएको छ । हाल देशका मध्य भू–भाग र पश्चिमी भू–भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा...
काठमाडौं– सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।
काठमाडौं : संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा भंग गर्न र संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा गरेका छन्। संविधानसभा सदस्य एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले लेखेको ‘ संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तकको वमोचन गर्दै नेम्वाङले यस्तो बताएका हुन्। ‘त्यतिखेर संविधान नबनोस भन्नेको अनुहार...
नेपाल प्रहरीले विभिन्न पदमा विज्ञापन खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशन गर्दै विभिन्न पदमा ३ हजार ८३१ जना कर्मचारी माग गरेको हो । नेपाल प्रहरीले प्रहरी जवान, खेलाडी, भान्छे, कुचिकार र हजाम पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिहरुले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म...
३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ। संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ। भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब १ घण्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदाीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको थिए। जयशंकरले...
काठमाडौँ – मुलुकका अधिकांश स्थानमा शुक्रबारको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । देशका पूर्वका केही स्थानहरुमा साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्का...