काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको उक्त रेखा नेपालतर्फ सर्दैछ । महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ । २४ घण्टाका लागि मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले यस्तो जनाएको हो...
रामेश्वर शर्मा भुर्तेल हुन त मान्छेलाई थाहा छ स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो तर पनि स्वास्थ्य जस्तो संवेदनशील सवालमा समेत मान्छे असाध्यै असंवेदनशील बनेको देखिन्छ। नेपाली जनता खासगरी राजधानी लगायतका शहरका बासिन्दा बिषाक्त तरकारी र फलफूल खान बाध्य छन् । यो तथ्यको उद्घाटन बजार अनुगमनकर्ता सरकारी निकायबाटै भएको...
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा विस्तारै उत्तरतिर सर्दै जाने देखिएको जनाएको छ । महाशाखाका अनुसार अहिले उक्त रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी र मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा...
काठमाडौं - सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करीमा जोडिएका चार प्रहरीलाई सर्वोच्च अदालदतले सफाई दिएको छ । सर्वोच्चले एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सफाइ दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उनीहरुको...
काठमाडौं– ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दाकामा सजाय काटिरहेका कैदी पूर्णकुमार राजी र पवनकुमार महतोबीच कुटाकुट भएको थियो। महतोको कुटाइबाट गम्भीर घाइते भएका राजीको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रुप लिएपछि...
काठमाडौं – विज्ञान र अध्यात्मको सफल परिक्षणको रुपमा ध्यानलाई लिइन्छ । विगतमा भगवानको आस्थामा गरिने भन्ने ध्यानको लाभ विज्ञानले पुष्टि गरेपश्चात धेरैको ध्यानाकर्षण ध्यान यानिकी मेडिटेसन तर्फ भएको छ । तनावबाट मुक्त हुन भनेर ध्यान गरिएतापनि यसका अन्य फाइदा पनि रहेका छन् । १) तनाव कम गर्न शरीरमा कोर्टिसोल नामक हर्माेनको...
काठमाडौं - मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको...
काठमाडौं - गृह मन्त्रालयले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधीबारे नबोल्न प्रहरीलाई निर्देशन दिएको छ। मन्त्रालय स्रोतका अनुसार विप्लव समूहका गतिविधीलाई सशस्त्र प्रहरीले समेत हेरिरहेकाले गृहमार्फत मात्र सुचना प्रवाह गर्न लागिएको हो। आन्तरिक सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले विप्लव समूहका गतिविधीलाई निगरानी र नियन्त्रण गर्दै आएको छ। ‘प्रहरीलाई...
काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचन गर्नका लागि मिति तोको छ । उसले सरकारलाई मंसिर १५ अघि तीनै तहमा उपनिर्वाचन गर्नका लागि सुझाव दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस गरिएको जानकारी दिए। यसअघि प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा उपनिर्वाचनका लागि उपयुक्त मिति सिफारिस गर्न भनेकाले...
काठमाडौं - नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिको बिहीबार बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ। समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी...