काठमाडौं- जल तथा माैसम पूवर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाे जनाएको छ । महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया...
काठमाडौं – नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ । आफूहरुको ब्याज नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच एकता भएको हो । प्रहरीको ९१ औं टोलीका डिआइजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न...
  मेयर साब नमस्कार, केहि दिन अघि स्थानीय समाचारमा मन्थली नं पा भित्र करौडौको लगानीमा सुबिधा सम्पन्न पौडी पोखरी बन्ने समाचार पढ्न पॉए कताकता मनमा शीतलता पनि छायो। फेरि त्यहि न.पा भित्र बर्षौ देखि पानी चोरी हुने डरले चाबी लगाउने गरेको भन्ने समाचार पढेपछि मन दुखी भयो। मेयरसाब हजुरलाई धेरैले विकासप्रेमी भनेर...
काठमाडौं - सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त...
काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली  नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको  छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ । जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले...
काठमाडौं- भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले आमरण अनशन बस्ने चेतावनी दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक महीनाभित्र आफ्ना मागहरू पूरा नभए अनशन बस्ने चेतावनी दिएका हुन्। बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको भन्दै भूतपूर्व सैनिकहरू लामो समयदेखि संघर्षरत छन्। भूपू गोर्खा सैनिकहरूले समान पेन्सन...
- डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ माइग्रेन के हो ? माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ । माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि...
काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान करिब ७ बजेर १९ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो। तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्यूडको भूकम्म गएको  जनाएको छ। यसै भूकम्पको धक्का नेपालमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रको भनाइ छ।   बिस्तृत बिवरण आउन बाँकी।
काठमाडौं - करिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय र लोक सेवा आयोगसँग राय लिएपछि गृह मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पठाएको...