श्रीना नेपाल  “ स्त्री मूलं हि धर्म” अर्थात् वास्तवमा नारीहरु नै धर्मका जड हुन् । पवित्र अनुष्ठान गर्न अनि आफू भित्रबाट एउटा नयाँ सृष्टि सृजना गर्ने अधो अनि अद्भुत प्राणी हुन् नारी । आफ्नो सन्तान अनि परिवारलाई उर्जा प्रदान गर्ने साक्षात्कार हुन । पुर्खौँदेखि चलि आएको संस्कृति  र मान्यतालाई एउटा पिडीदेखि  अर्को पिडीलाई सात्विक भाव...
काठमाडौं – सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो। प्रवक्ता खतिवडाका अनुसार साउन १५ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुल्न...
जगन्नाथ शर्मा प्रिय छोरा, सन्चैँ होला । धेरै भयो नभेटेको र कुरा नभएको । म धेरै हण्डर र ठक्कर खाँएर तिम्रै समित अर्थात गाउँको छेउ आइपुगेको छु । थाहा छैन, सन्चैँ छु, या बेसँन्चो।  अहिलेसम्म खासै भरपर्दो जाँचपड्ताल भएको छैन् । धेरै मान्छेहरुको भिड छिचोल्दै, कतिदिन भोक, तिर्खा र निन्द्राको पर्वाह नगरी,...
निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ । निजी (संस्थागत) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सरकारको उक्त राष्ट्रिय महत्वको योजनामा हालसम्म विद्यालयहरु सूचीकृत नभएकाले आउँदो असोजपछि आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएपछि सरकारले कडा नीति लिने जनाएको...
काठमाडौं :चिनियाँ पक्षले  प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ। चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालय स्रोतको दाबी छ। चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र...
महेश सिंह, सिरहा  - सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवाबाट उम्किएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित रहेको इलाका प्रहरी कार्यालयबाट उनीहरुले प्रहरीको आँखा छलेर भागन...
काठमाडौं – काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५५७७ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १७४६ जना, भक्तपुरका १६७ जना र ललितपुरका २१६ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा २२८३ जनामा संक्रमण देखिएको थियो।...
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना आशंकामा र्‍यापिड टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजेटिभ आउनु भनेकाे झन् रोगसँग लड्ने क्षमता बढेको संकेत भएको बताएका छन्। त्यसकारण आरडीटी रिपोर्ट पोजेटिभ आउँदा नआत्तिन उनकाे आग्रह छ। र्‍यापिड टेस्ट मानिसको रोगसँग लड्ने क्षमताको जाँच गर्ने विधि भएको उल्लेख गर्दै डा. पाण्डेले...
काठमाडौँ – मुलुकका अधिकांश स्थानमा शुक्रबारको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । देशका पूर्वका केही स्थानहरुमा साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्का...
काठमाडौँ – दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । ‘६–७ जनाको मृत्यु भएको छ, हामी उद्धार गरिरहेको छौँ’ प्रहरीले भनेको...